Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा


    बुधबार, असोज १ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । ‘जेनजी’ आनदोलनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिइएको हो । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

    गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को यही भदौ ३० गते बसेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिएको छ । ।

    भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७३ जना मारिएका छन् । आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार