Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • जेन जेड आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगे मन्त्री कुलमान घिसिङ


    सोमबार, भाद्र ३० २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङ जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् ।

    कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । शीतल निवासमा शपथ लगत्तै उनी घाइते भेट्न हिँडेका हुन् ।

    उनले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रूप लिने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार