Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त तीन मन्त्रीहरूको शपथ आज साढे ११ बजे 


    सोमबार, भाद्र ३० २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ ।

    नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

    नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार