Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त


    आइतबार, भाद्र २९ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् ।

    उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।  भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन ।

    यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।

    भण्डारी यसअघि राष्ट्रिय सूचना आयोगका आयुुक्त भइसकेकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार