Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द


    आइतबार, भाद्र २९ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ ।

    यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमति पत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधि सम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार