Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण


    आइतबार, भाद्र २९ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छन् ।

    उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार