Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण


    आइतबार, भाद्र २९ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्।

    आइतबार सिंहदरवारमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्।

    जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री कार्यालय रहेको भवनमा आगजनी भएपछि, गृह मन्त्रालयको नयाँ भवनमा अस्थायी रूपमा प्रधानमन्त्रीको कार्यकक्ष स्थापना गरी पदभार ग्रहणको व्यवस्था मिलाइएको थियो।

    पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचोरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार