Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • जेन जेड आन्दोलनमा मारिएकालाई शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय


    आइतबार, भाद्र २९ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जेन जेड आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

    आज (आइतबार)पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्।

    त्यसै गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार