Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवा र डा. कोइराला एउटै मञ्चमा देखिए


    मंगलबार, साउन ६ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता डा.  शेखर कोइराला एकै मञ्चमा देखिएका छन् ।

    कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् ।

    ‘देश विकास र देशवासीको उन्नतिको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन् ।

    पछिल्लो समयमा कांग्रेसभित्रको आन्तरिक राजनीतिमा तिब्र प्रतिस्पर्धा गरिरहेका कोइराला आगामी महाधिवेशनमा सभापतिका उम्मेदवार भएपछि उनले आफु निकटहरूसँगको सक्रियता बढाइरहेका छन् भने संस्थापन पक्ष कोइरालालाई रोक्न लागिपरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार