Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो


    मंगलबार, असार ३१ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत् जनाएको छ ।

    इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमको बिज्ञप्तिमा उल्लेख छ ।

    आईओसीबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएपछि सोही अनुसार समायोजन गरिएको हो ।

    यस्तो छ घटेको मूल्यसूचीः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार