Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त


    मंगलबार, असार ३१ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार