Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल धान रोपाइँमा सहभागी


    आइतबार, असार १५ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् ।

    राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् ।

    रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।

    आज असार १५ को दिन धान रोपाइँसँगै दहीचिउरा खाने प्रचलन नेपाली समाजमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार