Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा भन्सार बिधेयकबारे छलफल हुने


    शनिबार, असार १४ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार