Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेत्री जयश्रीले गरिन् उपचारकक्षमै आत्महत्या


    सोमबार, माघ १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैयाले सोमबार आत्महत्या गरेकी छन् ।

    उनको शव बेंगलुरमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

    उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकी बताइएको छ । त्यसकारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार