Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश


    बुधबार, असार ११ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेष अदालतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

    बिशेषले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको हो ।

    बुधबार दिनभर थुनछेक बहस गरेपछि राति साढे ९ बजे उक्त आदेश दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार