Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु


    सोमबार, माघ १२ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकृतको मृत्यु भएको छ ।

    चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारका मन्त्रालयका अधिकृत कृष्णगोपाल श्रेष्ठको उपचारको क्रममा सोमबार निधन भएको मन्त्रालयका सह(प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।

    ललितपुरस्थित गोदावरी निवासी ५१ वर्षीय श्रेष्ठ मन्त्रालयमा लामो समयदेखि कम्प्युटर अधिकृत तहमा कार्यरत थिए। कोरोना भाइरस संक्रमण देखिएपछि श्रेष्ठलाई वीर अस्पताल भर्ना गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार