काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई नागरिक अभिनन्दन गरिएको छ ।
सुन्दर भविष्य भएका असाधारण ब्यक्तिहरुको संजाल(वल्र्ड इकोनोमिक फोरम)को योङ ग्लोबल लिडर २०२५ मा छनोट भई काठमाडौंबासीहरुको गौरब बढाउन सफल भएकोमा बिहीबार(असार ५ गते) उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ बासीहरुले नागरिक अभिनन्दर र सम्मान गरेका छन् ।
आम युवापिंढीको उज्वल नक्षत्र, सांस्कृति सम्पदा प्रबद्र्धन, युवा सशक्तीकरण र सहरी नवप्रवर्तनमा समर्पित एक उर्जावान नेतृका रुपमा उपमेयर डंगोललाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
काठमाडौं महानगरपालिका वडा नं.२९ वडाअध्यक्ष कुश ढकालले वडाबासीको तर्फबाट उपमेयर डंगोललाई नागरिक अभिनन्दन र सम्मानपत्र प्रदान गरेका थिए । वडा नम्बर २९ को अनामनगरस्थित नवर्निमित भवनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा उपमेयर शाक्यले काठमाडौं महानगरपालिका २९ वडा महिला संजालद्वारा आयोजित न्याय सम्वाद मेलमिलाप केन्द्र, वडा स्वास्थ्य प्रबद्र्धन केन्द्र र एकल सेवा केन्द्रको समुदघाटन गरेकी थिइन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend