Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं प्रहरी प्रवक्ताकाे जिम्मेवारी एसपी बस्नेतलाई


    सोमबार, माघ १२ २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले पाएका छन् ।

    बस्नेत हालै परिसरमा सरुवा भएर आएका हुन् ।

    यसअघि उनी धनुषामा प्रहरी प्रमुख थिए । बस्नेत डिएसपी हुँदा पनि परिसरमा काम गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार