Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने


    बिहिबार, असार ५ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।

    जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ ।

    जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार