Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलाकार दुर्गेश थापालाई पुत्र लाभ


    आइतबार, माघ ११ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ ।

    दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले एकपटक उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका हुन् ।

    आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए ।

    दुर्गेशले प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै उनीहरूको सम्बन्धबारे केही खुलाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार