Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोनाविरुद्ध खोप अभियान बुधबारबाट सुरू हुने


    आइतबार, माघ ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप यही माघ १४ गते बुधबारदेखि लगाउन सुरू गरिने  भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।

    आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।

    भारत सरकारले दिएकाे १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ लगाउन सुरू गरिन लागिएकाे हाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार