Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य घट्यो


    आइतबार, माघ ११ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ ।

    शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल आइतवार ३०० रूपैयाँले घटेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

    यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे छ । यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार