Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक बस्दै


    शुक्रबार, बैशाख २६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बस्दैछ ।

    पार्टी सभापति शेरबहादुर देउवाको नीजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।

    बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार