Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस संसदीय दलको बैठक बस्दै


    शनिबार, बैशाख २० २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

    संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्नेछ ।

    केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।

    हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार