Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदको संयुक्त बैठक बस्दै, नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति


    शुक्रबार, बैशाख १९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ ।

    सरकारले आज आर्थिक बर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ ।

    जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् ।

    बैठक दिनको ३ः०० बजेबाट सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार