Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो


    मंगलबार, बैशाख २ २०८२
    3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

    मंगलबार साँझ निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाइएको छ ।

    आगामी १५ दिनका लागि बुत्रबार बिहानदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

    नयाँ मूल्यसूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार