Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरूद्ध डा. केसी सडकमा


    शनिबार, पुष २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको स्वेच्छाचारी कदम तथा प्रतिनिधिसभा विघटनकाे रोधमा अहिंसात्मक प्रदर्शन गरिएको छ ।

    प्रदर्शनमा डा. गोविन्द केसी ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित सहभागी भएका थिए ।

    संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् ।

    त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा. केसी लगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार