Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको पक्षमा काठमाडौंमा धोती जुलुस, मधेशीको मन जित्ने प्रयास 


    शनिबार, पुष २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओली निकट नेकपाले मधेश र सुदूरपश्चिममा आफ्नो संगठन बिस्तारलाई बढी प्राथमिकता दिएको देखिएको छ । सुदूरपश्चिमबाट यसअघिको मन्त्रिपरिषदमा एक जनामत्र रहेकोमा अहिले ४ जना मन्त्री बनाएका छन् भने २ नम्बर प्रदेशमा जुलीकुमारी महतो र प्रभु साहलाई मन्त्री बनाएका छन् ।

    ओलीले मधेशमा प्रभाव बिस्तार गर्न प्रभु साहलाई मन्त्री बनाएका छन् । मातृका यादव र साहबीचको तिक्तता र माधव नेपाललाई देखाउन उनले साहलाई मन्त्री बनाएका छन् । त्यतिमात्र नभएर आज काठमाडौंमा धोती जुलुस निकालेर मधेशको पक्षमा आफूलाई देखाउन खोजेका छन् । यसअघि मधेशलाई होच्याएको भन्दै मधेसी समुदाय ओलीसँग रुष्ट थिए । मधेशीको प्रिय धोती जुलुस निकाल्ने काम ओली पक्षका योगनारायण यादवले गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार