Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै


    आइतबार, चैत्र १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।

    चार दिन देखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

    जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार