Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राप्रपाको खबरदारी सभा आज जनकपुरमा


    शनिबार, चैत्र ९ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।

    पोखराबाट सुरू भएको खबरदारी सभा सुर्खेत हुँदै जनकपुरमा पुगेको हो ।

    जनकपुरको तिरहुतिया गाछीमा बिहान ११ः०० बजेदेखि सो सभा सुरू हुनेछ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमनपछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार