Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने


    बिहिबार, पुष २३ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको अर्काे बैठक भोलि दिउँसो १ बजे बस्ने भएकाे छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएकाे छ ।

    त्यस्तै आजको बैठकमा नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम, खिमलाल भट्टराई, राम लखन चमार, शेरबहादुर कुँवर, कांग्रेस रमेशजंग रायमाझी, प्रकाश पन्थ, अनिता देवकोटा, जनता समाजवादीका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले आफ्नो धारणा राखेका थिए।

    त्यस्तै राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका रामनारायण बिडारी र बिमला राई पौड्यालले पनि आफ्नो धारणा राखेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार