काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले २५ करोड रुपैयाँ बरामद गरेको छ । सोमबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रहरीले अमेरिकी डलरसहित २५ करोड रुपैयाँ बरामद गरेको हो ।
चीनको केरुङ जाने तयारीमा रहेको ना १ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएका थियो । उक्त ट्रकमा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो गरी करिब २५ करोड नगद भेटिएको बताइएको छ । प्रहरीले ट्रक चालक कुसाङ लामासहित २ जनालार्ई नियन्त्रणमा लिएको छ ।
उक्त रकम कुन प्रयोजनमा केरुङ लैजान लागिएको थियो भन्ने नखुले पनि प्रारम्भिक अनुसन्धानबाट सुन तस्करीको भएको प्रहरी स्रोतले जनाएको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित चपली क्षेत्रबाट २२ किलो सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा नेपालमा बसेर अवैध...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मत माग्दैमाग्दै विनिता खड्का पक्राउ परेकी छन । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले उनलाई...
काठमाडौँ । बडादसैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले...
काठमाडौँ। न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन्। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend