Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ हजार ७७४ जना काेराेना संक्रमित होम आइसोलेसनमा


    सोमबार, पुष २० २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । देशभर हाल १ हजार ७ सय ७४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    ५ हजार २ सय ८९ कुल सक्रिय संक्रमितमध्ये १ हजार ७ सय ७४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    प्रदेश १ मा ७८, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ६ सय ४, गण्डकी प्रदेशमा २ सय ८८, लुम्बिनी प्रदेशमा ४ सय ६०, कर्णालीमा २७ र सुदूरपश्चिममा २ सय ६४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार