Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ८५ पुग्याे


    सोमबार, पुष २० २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ८ जना संक्रमितको मृत्यु भएको थियो।

    गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ। हाल ३ सय ४२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार