काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका बिरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको आज सुनुवाइ हुँदैछ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर नगरेको बिषयमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलेले २०७६ माघ २२ मा दर्ता गरेको रिटको सुनुवाई १ बर्षदेखि अग्राधिकारमा राखिएको छ । तर टुंगिएको छैन । आज पनि उक्त मुद्दा ५ नम्बरमा छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको इजलासमा सुनुवाइका लागि राखिएको छ ।
सर्वोच्च मा दिनमा साँढे ३ घन्टा मुद्दाको सुनुवाइ हुन्छ । ११ बजेदेखि सुनुवाइ सुरु हुन्छ । बीचमा १ घन्टा ब्रेक हुन्छ । साढे तीन बजेबाट सुनुवाइ हुँदैन । ४ बजे कार्यालय बिदा हुन्छ । तसर्थ चौथो नम्बरका मुद्दा पनि सुनुवाइ नसकिने हुनाले माधव नेपालबिरुद्धको मुद्दाको पालो आज आउने संभावना कम छ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend