काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।
बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए ।
दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल र एक जनाको नेपाल मेडिकल कलेजमा मृत्यु भएको बोहराले बताए ।
दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते रहेका छन्। ३४ जना सामान्य घाइते र चालकको स्तुपा हस्पिटलमा उपचार भइरहेको छ ।
उक्त बस स्कुलले रिजर्ब गरेर पिकनिकका लागि लगेको बुझिएको छ ।
पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ
१) फिलिप लामा बर्ष १०
२) प्रजोल थापा बर्ष १०
३)भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५)सुजन मगर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७)प्रकाश बम बर्ष १६
८)साधन बिष्ट बर्ष १२
९)आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ बर्ष १५
११) स्नेहा राइ बर्ष २१
१२)गंगा ज्वति बर्ष ४२
१३)रन्जित थापा बर्ष १३
१४)सुहाना गुभाजु बर्ष १३
१५)श्रिसान्त पौडेल बर्ष १५
१६)कल्पना रेज्मि बर्ष ३२
१७)बिकल्प श्रेष्ठ बर्ष १०
१८)नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ बर्ष १४
२०)निशान्त पौडेल बर्ष १४
२१)सौगात मगर बर्ष १४
२२) अबित खान बर्ष १०
२३)अंकित नेपाल बर्ष १५
२४) रिदम थापा बर्ष १५, अ.अ कार्य जारी ।
शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार बर्ष १२/१३
२)धिरज साउद बर्ष १४
३) सन्देश गिरि बर्ष १३
४)शुसाङ्क डोटेल उपचारको क्रममा मृत्त घोषणा
नेपाल मेडोकल कलेजमा उपचार्थ ;-
१)बर्ष १३ को शक्सेस खड्का
२) बर्ष ३७ कि गोमा थापा
३)बर्ष १० कि सनसाइन तामाङ
४) बर्ष ९ को निशम राइ
५)बर्ष १५ को समिर तामाङ
६) बर्ष १९ को सन्यम महर्जन
७) बर्ष १४ कि रितिका खत्रि
८)बर्ष १२ को जेनिस दाहल
९)बर्ष १५ को अभिषेक मोक्तान
१०)बर्ष १६ को मिनु राइ
११)बर्ष १३ को रोहन अधिकारी
१२)सुबिना तामाङ
१३)नाम वतन नखुलेको १ जना पुरुष (मृत्यु)
१४)रोहन अधिकारी ।
टिचिङ अस्पतालमा उपचारार्थ;-
१) नाम वतन नखुलेको अं. बर्ष १६/१७ को पुरुष मृत्यु
२ बर्ष १६ को प्रबत दाश
३) बर्ष १५ युनिसा थामि
४) सुशीला तामाङ
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend