Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिका बलात्कार आरोपमा एकजना पक्राउ


    बिहिबार, पुष १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालिकालाई करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बोजेपोखरी बस्दै आएका झापाका ४२ वर्षीय हर्कबहादुर बिक रहेका छन् ।

    ९ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हाे ।

    पक्राउ परेका बिकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार