Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • हेलम्बुमा पर्यटक आकर्षण बढ्दै, पाँच हजार माथिका अग्ला हिमाल खुल्ला गर्ने तयारीमा


    बिहिबार, पुष १६ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक  । आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तब्यको विकास गरिएको छ ।

    यहि मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापूर्वक आरोहण सम्पन्न गरेको हो । तस्वीरः रासस

    hamal2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार