Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिपरको ठक्करबाट दुई जनाकाे मृत्यु


    बिहिबार, पुष १६ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई जनाकाे मृत्यु भएको छ ।

    चन्द्रागिरि नगरपालिका १०, काठमाडौं आयल स्टोरस्थित सडकमा बा.४ख २५७७ नम्बरको टिपरको ठक्करबाट काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमालकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार