Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झर्यो


    बिहिबार, पुष १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ ।

    पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

    मौसमविद प्रधानांगले केही दिनयता चिसो बढ्ने सम्भावना रहेको बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ ।

    तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको पनि लाग्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार