Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देश अघोषित लोडसेडिङको मारमा, कुलमानलाई सम्झिंदै उपभोक्ता


    बुधबार, पुष १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • टोपबहादुर रायमाझी र हितेन्द्रदेव शाक्य

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ हुन्जेल लोडसेडिङको समस्या थिएन । तर उनी अवकाश भएको ३ महिनादेखि नै नेपालमा घोषित लोडसेडिङ नभए पनि अघोषित लोडसेडिङ सुरु भएको छ ।

    काठमाडौं उपत्यकामा साँझमा त झ्याप्प झ्याप्प बत्ती जाने समस्या थियो । पछिल्ला दिनमा दिउँसो पनि अघोषित लोडसेडिङको मार उपभोक्ताले खेप्न थालेका छन् । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पदबहाली गर्दा अघोषित लोडसेडिङ कसरी हटाउने भन्दा एमसीसीको पक्षपोषण र कुलमानको बिरोध गर्नमै बिताएका थिए ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घोषित लोडसेडिङ गर्दा बिरोध हुने भएकाले अघोािषत लोडसेडिङ गर्दा उपभोक्ताहरु इन्भर्टरको जोहो गर्न बाध्य हुन थालेका छन् । सामाजिक संजालमा उपभोक्ताहरुले अघोषित लोडसेडिङको मारमा परेको पीडा पोख्न थालेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार