Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८४० पुग्याे


    मंगलबार, पुष १४ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो। 

    गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण भएको छ।

    यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ। हाल ३ सय ६५ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार