Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री टी-२० को उपाधीका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै


    शनिबार, माघ १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

    राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

    शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेर  उपाधीका लागि आएको हो भने त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार