Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिड्दै


    शुक्रबार, माघ ११ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रंदैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन । खेल दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।

    हिजोबाट सुरू भएको उदघाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

    नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघले यसअघि नै घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार