Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८३२ पुग्यो


    सोमबार, पुष १३ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ६ जना संक्रमितको मृत्यु भएको थियो। 

    गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। 

    यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। हाल ३ सय ६९ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार