Nepal Face
  • आइतबार, १० साउन २०८३
  • असन्तुष्ट चालकहरुले गरे पठाओको कार्यालयमा तोडफोड


    सोमबार, पुष १३ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पठाओका चालकहरुले बानेश्वरस्थित कार्यालयमा तोडफोड गरेका छन् । असन्तुष्ट चालकहरुले अघि सारेका मागहरु पूरा नभएकाले कार्यालय घेराउ गर्न गएका थिए । घेराउका क्रममा विवाद बढ्दै गएपछि चालकहरु कार्यालय नै तोडफोडमा उत्रिएका थिए ।

    पठाओका चालकहरुले  कमिसन घटाउन माग गर्दै कम्पनीमा ज्ञापनपत्र दिएका थिए । पठाओ कम्पनीले २० प्रतिशत कमिसन लिने गरेको छ । चालकहरुले ८ प्रतिशत मात्रै कमिसन लिनुपर्ने माग राख्दैआएका छन् । पठाओले सस्तो दरमा ट्क्यासी र मोटरसाइकलमा यात्रु ओसापसार गर्दैआएको छ । पठाओको सेवाबाट यात्रुहरुले पनि राहत महसुस गर्दैआएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार