Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी


    सोमबार, माघ ७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा केही बेर अघि बैठक सुरु भएको हो ।

    सचिवालयका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार