Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    सोमबार, माघ ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – मन्त्रिपरिषद् बैठक आज(समेबार) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको हो ।

    सचिवालयका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार