Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् विघटनका विरुद्ध जसपाको प्रदर्शन


    आइतबार, पुष १२ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । केपी शर्मा ओलीको संसद विघटनको  कदमविरुद्ध जनता समाजवादी पार्टी  (जसपा) ले  आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टीले  ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ ।

    रत्नपार्कबाट जुलुस सुरु भएको छ र पुतली सडक घुमेर  पुनः रत्नपार्क शान्तिबाटिकामै पुगेर विरोध जुलुस कोणसभामा परिणत हुने भएको छ । कोणसभामा जसपाका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार