Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चाको बैठक बस्दै


    बुधबार, माघ २ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ गते एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

    माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुनस् सक्रिय हुन लागेको हो । २०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार